पर्यटन प्रवर्द्धनका लागि रुईसेमा तिज विशेष कार्यक्रम

धिरन खत्री/विकल्प न्यूज म्याग्दी, १७ भदौँ । रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकीयस्थल रुईसे–भेडिओढारमा पर्यटन प्रवद्र्धनका लागि तिज विशेष एवम् दर खाने कार्यक्रम शनिबार सम्पन्न भएको छ । रघुगंगा गाउँपालिकाको आयोजना, वडा २ को ब्यवस्थापन र आमासमुहको सहयोगमा रुईसेमा तिज विशेष प्रतियोगिता आयोजना गरिएको हो । गाउँपालिकाभित्र रहेको मौलिक भेषभुषामा सजिएर १४ टिम आमासमुह सहभागिता रहेको तिज … Continue reading पर्यटन प्रवर्द्धनका लागि रुईसेमा तिज विशेष कार्यक्रम